बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ३० साउन २०८०, २१ : ३५
काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ राजपुरफरहदवा घर भएका रंजित शाह तेली छन् ।
३८ वर्षीय रंजित बलात्कार मुद्दामा फरार रहेको रौतहटका डिएसपी उमाशंकर प्रसाद यादवले रातोपाटीलाई बताए । राजपुर–५ स्थित उनकै होटलबाट पक्राउ गरेर रंजितलाई अदालतमा उपस्थित गराइएको डिएसपी यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण