कोटेश्वरबाट गाँजा सेवन गरेको आरोपमा ८ जना पक्राउ
बुधबार, ०६ भदौ २०८०, १७ : २७
काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित खाजा घरबाट प्रहरीले गाँजा सेवन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । महानगरपालिका–३२ स्थित खाजा पसलबाट ५० ग्राम गाँजा सहित आरोपितहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भएर जडीबुटी बस्ने २६ वर्षीय धिरज लामासहित ८ जना छन् । खाजा घरमा गाँजा सेवन गरेको सुराकको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण