गौहत्याविरुद्ध प्रदर्शन गर्ने पक्राउ
बिहीबार, ०७ भदौ २०८०, १९ : ३७
काठमाडौँ । गाई हत्याको विरुद्धमा प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजकसहित पाँच जना बानेश्वरबाट पक्राउ परेका छन् ।
गौहत्या गर्नेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको संयोजक विनय यादवले बताए । यस्तै पक्राउ पर्नेमा संविधान सभा सदस्य बीपी यादव, अभियानमा आबद्ध विनोद सिंहलगायतका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण