यी हुन बीमा कार्यक्रमबाट हटाइएका २६ निजी अस्पताल र मेडिकल कलेज
शुक्रबार, ०८ भदौ २०८०, १५ : ०८
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको जनाएको हो ।
‘नेपाल सरकारको बजेट वक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर आ.व.२०७९/०८० को बजेट वक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नवीकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समयसम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचिबाट हटाउने निर्णय गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण