किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
बिहीबार, ११ असोज २०८०, १५ : ००
काठमाडौं । प्रहरीले उदयपुरबाट बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारी छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बुधबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
भदौ ३० मा साँझ तिवारीले किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण