दसैँ असत्यमाथि सत्यको विजयको पर्व : अध्यक्ष ठाकुर
बिहीबार, ०२ कात्तिक २०८०, १४ : ५६
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँ पर्वको सामाजिक विशेषता रहेको बताएका छन् ।
दसैँ पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ठाकुरले नवरात्राको अवधिभर भगवतीको उपासना एवं अध्यक्षत्मिक चिन्तनले सम्पूर्ण मानव जगतले नयाँ ऊर्जा प्राप्त गर्ने गरेको बताए ।
अधर्ममाथि धर्मको तथा असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँले मानवभित्र रहने असुर प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
यस्तै उनले बडादसैँले आपसी भाइचारा, सद्भाव एवं सहिष्णुताको अभिवृद्धि हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण