शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

काठमाडौँमा भूकम्पको धक्का महसुस

शुक्रबार, १७ कात्तिक २०८०, २३ : ५०
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौ । काठमाडौँमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेका छन् ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप