शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

शनिबार, १८ कात्तिक २०८०, ०० : ०९
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।   भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप