सिद्धार्थ बैंकले नगद लाभांश दिने
मङ्गलबार, ०५ मङ्सिर २०८०, २० : १२
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मंगलबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले आफ्ना सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ को ४.२१ प्रतिशतका दरले हुने रु. ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरू पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण