प्रहरी पुगेपछि पेस्तोल र गोली फालेर फरार
मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ५४
मकवानपुर । राक्सिराङ गाउँपालिका-१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको छ । स्थानीय पसल अगाडि एक जना व्यक्तिले पेस्तोल देखाइरहेको सूचनाका आधारमा प्रहरी चौकी चैनपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली बरामद गरेको हो ।
प्रहरी पुग्नासाथ उक्त पेस्तोल र गोली फालेर ती व्यक्ति फरार भएका थिए । फरार भएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण