बलात्कार मुद्दाका आरोपीलाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइयो
बिहीबार, ११ माघ २०८०, १५ : ११
काठमाडौँ । बलात्कार मुद्दामा फरार युवकलाई इन्टरपोलको सहयोगमा कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको वराहक्षेत्र नगरपालिका–१९ घर भएका सेहमान खाँ लाई नेपाल ल्याइएको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए ।
२५ वर्षीय सेहमानलाई म्याद थप गर्न सुनसरी जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । एनसिबी दोहासँग समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण