जग्गा घोटाला प्रकरण
अरुण चौधरीलाई सरकारी वकिल कार्यालय पुर्याइयो, तस्बिरहरु
बिहीबार, १८ माघ २०८०, १६ : १०
काठमाडौँ । सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेको हो ।
चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
-001_T2CTSAZPuJ.jpg)
_8vPsntoFxF.jpg)
_aYUHaycbEV.jpg)
-001_b9RfrSsJif.jpg)
_Vy2WQTDHNe.jpg)
_Zz6zjgUt3C.jpg)
_tgudq1rlXG.jpg)
_fhR2kZCEVU.jpg)
_ptix5hQv9k.jpg)
_3fLkpGreNR.jpg)
_fTuIoiy3l7.jpg)
_TWuQFwbN1P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण