बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्न थालिसक्यो, अरुण चौधरी भने अझै राज्यमन्त्री !

काठमाडौँ । रञ्जिता श्रेष्ठ अध्यक्ष र रेशम चौधरी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिइसकेको छ । फिर्तामात्रै होइन, संघीय संसदमा उक्त पार्टी प्रतिपक्षी...