नयाँ मन्त्रीलाई शपथ खुवाएसँगै सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त
सोमबार, २८ फागुन २०८०, १९ : १२
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी सरकारका नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराए लगत्तै पदमुक्त भएका छन् ।
नवनियुक्त विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीलाई शपथ ग्रहण गराए लगत्तै प्रदेश प्रमुख जोशी पदमुक्त भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । जोशी कांग्रेस निकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण