अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला
मङ्गलबार, ०६ चैत २०८०, १२ : ३६
काठमाडौँ । अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पदस्थापन गरिएको छ । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि विभागमा महानिर्देशक तोकिएको थिएन ।
नयाँ महानिर्देशकमा सह सचिव कोषहरि निरौलालाई पठाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नरबहादुर थापालाई पठाइएको छ । विमानस्थल अध्यागमन कार्यालयका सह सचिव गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण