आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोली र गुजरातबिच आज प्रतिस्पर्धा

बुधबार, २१ चैत २०८०, ०८ : ५४
बुधबार, २१ चैत २०८०

भारत । एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ । यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ । 

यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ । 

आजको खेल जितेको खण्डमा सिरिजअन्तर्गत नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप