लुम्बिनी प्रदेश
लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन
आइतबार, २५ चैत २०८०, १४ : ४६
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलेलाई विना विभागीय मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई पनि आइतबारै प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण