अशोक राई जसपा संसदीय दलको नेता बन्ने
मङ्गलबार, २५ वैशाख २०८१, १५ : २४
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ । हिजो मात्र निर्वाचन आयोगबाट मान्यता पाएको जसपाले आज संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले संसदीय दलको नेता चयन गर्ने छ । सो पार्टीका एक नेताका अनुसार अशोक राईलाई सर्वसम्मति संसदीय दलको बनाउने तय भइसकेको छ ।
त्यसलाई औपचारिकता दिनका लागि बैठक बोलाएको हो । साथै संसदीय दलको व्यवस्थापनलगायत सचेतक, प्रमुख सचेतक चयन लगायतको विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण