बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
शनिबार, २९ वैशाख २०८१, ११ : २५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक जारी छ ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणका बारेमा संसदमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सो प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै शुक्रबार कांग्रेसले दुवै सदन अवरुद्ध गरेको थियो । बैठकमा कांग्रेसका पूर्व पदाधिकारीहरु पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण