नीति तथा कार्यक्रम
सरकारी र निजी सबै प्रतिष्ठानहरूले अब अनिवार्य श्रम अडिट गर्नुपर्ने
मङ्गलबार, ०१ जेठ २०८१, १७ : ०१
काठमाडौँ । सरकारले सबै खाले प्रतिष्ठानहरूलाई नियमनको दायरामा ल्याउने भएको छ । सरकारी र निजी प्रतिष्ठानहरूले अनिवार्य रूपमा श्रम अडिट गर्नुपर्ने सरकारले बताएको हो ।
यस्तै, सरकारी, गैरसरकारी र अनौपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
छरिएर रहेका सबै सामाजिक सुरक्षा कार्यक्रमका संस्थाहरूलाई एकीकृत गरिने समेत राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण