यस वर्ष १ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र
मङ्गलबार, १५ जेठ २०८१, १२ : ०५
काठमाडौँ । चालु आर्थिक वर्षमा १ लाख ७३ हजार नागरिकले राष्ट्रिय परिचयपत्र लिएका छन् । चालु आर्थिक वर्ष २०७९–०८० मा सरकारले २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेपनि १ लाख ७३ हजारले मात्रै परिचयपत्र लिएको महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।
२०८० साउनपछिको १ वर्षमा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सहित १० कारागारको निर्माण गर्ने लक्ष्य राखे पनि एउटा मात्र कारागारको निर्माण पुरा भएको छ ।
क्षेत्रीय कारागार बाँकेको निर्माण पुरा भएको र नुवाकोटमा निर्माणाधीन कारागार अन्तिम चरणमा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण