ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’
काठमाडौँ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल मानिएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’माथि बनेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । फिल्म शनिवारदेखि ओटीटी ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।
विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको फिल्म दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि विशेष भूमिका छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अभिनेता लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । हलमा यो फिल्म गत दसैँमा रिलिज भएको थियो । निर्माण युनिटले अहिले फिल्मको नयाँ सिक्वेल ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण