निर्देशक सुलक्षण भारतीको प्रश्न : ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र हो ?
आइतबार, ०२ असार २०८१, १३ : ११
काठमाडौँ । निर्देशक तथा लेखक सुलक्षण भारतीले फिल्म ‘बोक्सीको घर’ निर्माण युनिटले आफूलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै फिल्म आफ्नो कृति भएको समेत जनाएका छन् ।
उनले घुमाउरो पारामा लेखेको आक्रोश फिल्मकी निर्मात्री केकी अधिकारीप्रति लक्षित छ । आफू प्राथमिकता नपर्नु भनेको बौद्धिक चोरी भएको उनको भनाई छ । ‘मलाइ जुन माया दर्शकहरूले दिनुभयो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको मायाले आज चलचित्र ‘बोक्सीको घर’ ले ५१ औँ दिन मनाउन सफल भएको छ’, उनले अगाडि भनेका छन्– ‘बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? ।’
उनले ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र भनेर प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण