दार्जिलिङमा रोकिराखेको रेलमा मालगाडी ठोक्किँदा ५ जनाको मृत्यु
सोमबार, ०३ असार २०८१, ११ : १४
दार्जिलिङ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । अरू २५–३० जना घाइते भएको बताइएको छ । घटना बिहान करिब ९ बजेतिरको भएको बताइएको छ ।
यस घटनामा यात्रुवाहक रेलको ३ ओटा डब्बा लिक बाहिर झरेको छ । रेल अगरतलाबाट सियालदह जाँदै थियो । घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण