माया र युजिना ‘मिस तथा मिसेस् इन्डिजिनियस २०२४’ घोषित
काठमाडौँ । ‘मिस तथा मिसेस् इन्डिजिनियस २०२४’को माया गुरुङ र युजिना राईले जितेका छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा जमलस्थित राष्ट्रिय नागघरमा सोमबार साँझ आयोजित प्रतियोगितामा मायाले मिसेस् र युजिनाकाले मिस तर्फको उपाधि जितेकी हुन् ।
प्रतियोगितामा मिस तर्फ माया शेरपुजा फस्ट रनरअप, आरुषी थापा मगर सेकेन्ड रनरअप तथा आकृति गुरुङ थर्डरनर अप चुनिदा मिसेस् तर्फ सोनिया चाम्लिङ राई फस्ट रनर अप, सुजाता तामाङ सेकेन्ड रनरअप, सन्जु गुरुङ थर्ड रनरअप र मनिता तामाङ फोर्थ रनर अप भए ।
विजेता सबैलाई प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङ, प्रकास भुजेल, कलाकार सरोज खनाल लगायतले ताज पहिराए ।
विवाहित र अविवाहित गरेर २५ प्रतियोगी रहेको प्रतियोगीतामा कोरियोग्राफी, फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व र बौद्धिकता तथा सांस्कृतिक विकास, प्रचार र सवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष मिस तथा मिसेस् इन्डिजिनियस प्रतियोगिता आयोजना हुँदै आएको आयोजक एसके इन्टरटेमेन्टका शान्ता तामाङले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण