रामेछापको लिखु तामाकोशीमा बस दुर्घटना, ९ जना घाइते
शुक्रबार, १४ असार २०८१, १७ : ००
काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ स्थित बिर्तामा बस दुर्घटना भएको छ । लिखु तामाकोशीबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको रामेछापका डीएसपी प्रदिप कुमार सिंहले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण