दसौँ राष्ट्रिय महाधिवेशन
एकीकृत समाजवादीका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, तस्बिरहरू
शुक्रबार, २१ असार २०८१, १५ : १२
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शुक्रबार शपथ लिएका हुन् ।
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल बिहीबार सर्वसम्मत चयन भएका थिए । यस्तै शुक्रबार ९३ जना केन्द्रीय कार्यसमिति सदस्यको घोषणा गरिएको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको शनिबार टुंग्याउने नेता राजेन्द्र पाण्डेले बताए । एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानमा व्यवस्था गरेको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण