बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोनम कपुरमा हातमा लाग्यो मेहेन्दी, कार्यक्रममा पुगे यी स्टार्स (फोटोफिचर)

सोमबार, २४ वैशाख २०७५, ०८ : २०
सोमबार, २४ वैशाख २०७५

सोनम कपुर मंगलबार विवाह बन्धनमा बाँधिदैछिन् । आइतबार उनको हातमा मेहेन्दी लगाइयो ।

दुबै परिवारले सुरुमा नै उनीहरुको प्राइभेसीलाई ध्यानमा राख्न अपिल गरेका छन् । यस्तोमा यी तस्बिर सोसल मिडियामा मात्र सार्वजनिक भइरहेका छन् ।

खबरका अनुसार फिल्म निर्माता करण जोहर सोनमको विवाहमा विशेष उत्साहित छन् । उनले संगीतमा आफ्नो प्रस्तुती पनि दिने बताइएको छ । उनले सोनमका लागि एक विशेष उपहारको प्लान पनि गरिरहेको स्रोतले बताएको छ ।

हेरौं सोनमको मेहन्दी कार्यक्रममा पुगेका अन्य सेलिब्रिटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप