बलिउड नायिका करिष्मा कपुर नेपालमा
सोमबार, २४ वैशाख २०७५, ०९ : ०९
बलिउडकी नायिका करिष्मा कपुर नेपाल भित्रिदै छिन् । उनी एक गहना शोरुमको उद्घाटनका लागि नेपाल आउन लागेकी हुन् ।
मेरिगोल्ड सयपत्री ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको उद्घाटन सोमबार हुन लागेको हो ।
करिष्मा बिहान ९ बजे नेपाल अवतरण गर्ने शोरुमका मिडिया संयोजक शम्भु अधिकारीले जानकारी दिए ।
उनले दिउँसो साढे १२ बजे रिबन काटेर नयाँ शोरुमको उद्घाटन गर्ने अधिकारीले बताए ।
करिष्माको नेपाल बसाई कति लामो हुने हो त्यसबारे जानकारी आइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण