सत्ता राजनीति
सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
शुक्रबार, १८ साउन २०८१, १६ : ५२
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मतको लागि आह्वान गरिएको प्रदेश सभाको बैठक सुरु भएको छ ।
बैठक चल्ने वा नचल्ने अन्योलतकाबिच प्रदेशसभाको बैठक सुरु भएको हो । यसअघि एमाले र कांग्रेसले बैठकमा सहभागी नहुने बताएका थिए । तर कांग्रेस र एमाले पनि सहभागी भएपछि बैठक सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री सोडारीले सम्बोधन गरिरहेका छन् । यसअघि बैठक नचलेको अवस्थामा पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी मुख्यमन्त्रीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण