विकासको बेहाल
बानेश्वरबाट शंखमुल जाने सडक भासियो, तस्बिरहरु
आइतबार, ०२ भदौ २०८१, १८ : ०४

काठमाडौँ । काठमाडौँका सडकहरु एकपछि अर्को भासिन थालेका छन् । आइतबार बानेश्वरबाट शंखमुल जाने सडक भासिएको हो ।
केहि समय अगाडि कमलादी र ललितपुरमा बिच सडक भासिएका थिए । आइतबार फेरि बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु
-
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
-
भाले गैँडा सदर चिडियाखाना पठाइयो
-
उमागौरी सहकारी ठगी प्रकरण: मुद्दाको पेशी चौथो पटक स्थगित
-
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
-
इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी