चाडपर्व
गाईजात्रामय बन्यो वसन्तपुर (तस्बिरहरू)
मङ्गलबार, ०४ भदौ २०८१, ०९ : ३६
काठमाडौँ । काठमाडौँ उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् ।
काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ । आज गाईजात्राको दिन वसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइएको छ ।
बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ । साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने गर्दछन् ।
_i8t6ZxVjzs.jpg)
_1sk8L7h7to.jpg)
_OcgAKukmNw.jpg)
_J8CMVvlwpm.jpg)
_kZOSsnpTm9.jpg)
_HvyzxHSrZV.jpg)
_aEn1k3hiKO.jpg)
_4zq2ZwTllo.jpg)
_H4uKLRLBmV.jpg)
_DPWAs6DMSG.jpg)
_NcjnzMjmb4.jpg)
_9JEI0yNXJN.jpg)
_dhNI8t9e4B.jpg)
_juDCNpLv4f.jpg)
_cWiDR7klhb.jpg)
_mu4mBiFveB.jpg)
_B9Z2YvqtaG.jpg)
_UE3tAt2eUx.jpg)
_tQhW0hIUkZ.jpg)
_kyiA2yEsnq.jpg)
_eqq1Gz4Rek.jpg)
_MMzCClGEzB.jpg)
_HJKotYCQNy.jpg)
_T3U9WaKfZx.jpg)
_JBOYGBuKFe.jpg)
_I6I7LFIX0W.jpg)
_qMrheLoAlG.jpg)
_CXrKXIpyDT.jpg)
_wOswmmIqwJ.jpg)
_NrOdNovbyH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण