सदस्य सचिव लामालाई बधाई र स्वागत
आइतबार, ३० भदौ २०८१, १५ : ०७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य सचिव दीपक लामालाई आइतबार बधाई दिँदै स्वागत गरेका छन् । सातै प्रदेश खेलकुदका सदस्य सचिव राखेपको पदेन सदस्य रहने व्यवस्था छ ।
त्रिपुरेश्वरस्थित घिसिङकै कार्यकक्षमा भएको भेटका अवसरमा दुई पक्षबिच दसौँ राष्ट्रिय खेलकुद, जिल्ला खेलकुद विकास समिति र त्यहाँ कार्यरत कर्मचारीको अवस्था, भौतिक पूर्वाधारको अवस्थालगायतका बारेमा कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण