काठमाडौँ । नेपाल सरकारले २०७८ साल मंसिर १३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त ग¥यो । नेपाल सरकारले पूर्व सदस्य सचिव रमेश सिलवाललाई कार्य सम्पादन राम्रोसँग गर्न...