कान्स फिल्म फेस्टिबलः विभिन्न अन्दाजमा रंग छर्दैै हलिउड–बलिउड
आइतबार, ३० वैशाख २०७५, ११ : ५६
फ्रान्समा हरेक वर्ष आयोजना हुने कान्स फिल्म महोत्सव यसपटक ८ देखि १९ मे सम्म चल्नेछ ।
यसमा संसारभरीका मानिसहरु रेड कार्पेटमा आफ्नो नयाँ अन्दाजमा पुग्छन् । यसपटक अष्ट्रेलियाकी नायिका केट ब्लाशेन्टको अध्यक्षतामा जुरी बनको छ ।
७१ औं कान्स फिल्म महोत्सवमा सिल्भर स्क्रिनमा देखिने थुप्रै अभिनेता– अभिनेत्री समावेश भए । जहाँ हलिउड आफ्नो स्टाइलमा देखियो भने बलिउड पनि कम रहेन ।
कान्समा स्वर्गीय नायिका श्रीदेवीलाई श्रद्धाञ्जली दिइयो । यसका लागि गायिका रविना मेहताले उनको तस्बिर बनाइएको ड्रेस लगाएकी थिइन् ।

Deepika Padukone

Deepika Padukone
Deepika Padukone

Deepika Padukone

Deepika Padukone

French Actress Isabelle Yasmina Adjani

Germany model Barbara Meier

bollywood actress kangana Ranaut

Bollywood actress Mallika Serawat

Singer Raveena

Singer Raveena
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण