सहकारी छानबिन समिति प्रतिवेदन
दीपेश पुनको बयान : साधारणसभामा गएको थिएँ‚ थाहै नदिई सचिव राखेछन्
शुक्रबार, ०४ असोज २०८१, १५ : ०७
काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले सहकारी अपचलन छानबिन समितिमा आफूलाई थाहा नै नदिई सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सचिव राखेको बयान दिएका छन् ।
शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनमा उल्ले गरिएअनुसार पुनले आफू साधारणसभामा गएर उपस्थितिमा हस्ताक्षर मात्र गरेको दाबी गरेका छन् ।
आफूले ६ महिना पछि व्यवस्थापक सागर केसीबाट जानकारी पाएपछि तुरुन्त राजीनामा दिएको उनले बयानमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण