कान्सः दोस्रो दिन ऐश्वर्याको शिमर गाउनमा रेड कार्पेट वक (फोटोफिचर)
सोमबार, ३१ वैशाख २०७५, ०८ : ३७
कान्स फिल्म फेस्टिबलमा आफ्नो दोस्रो दिन ऐश्वर्या राय बच्चनले गाउन चुनिन् । ऐश्वर्याले अफ शोल्डर शिमरी गाउनमा हल्का मेकअप गरेकी थिइन् भने गहना पनि कमै लगाएकी थिइन् ।
उनले इन्स्टाग्राममा पनि आफ्नो तस्बिर सेयर गरेकी छिन् । उनी पछिल्लो १७ वर्षदेखि लगातार कान्समा आफ्नो उपस्थिती जनाइरहेकी छिन् । यो उनको १७ औं वर्ष हो ।
उनी फ्रान्सको लोरियल कम्पनीका लागि भारतको प्रतिनिधित्व गर्छिन् ।
गत वर्ष झैं यसवर्ष पनि उनी आफ्नी छोरी आराध्यासँगै कान्समा पुगेकी छिन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण