परराष्ट्रमन्त्री आरजु राणाको फिनल्यान्डका मन्त्रीसँग भेट
आइतबार, ०६ असोज २०८१, २३ : २८
वासिङटन डिसी । परराष्टमन्त्री आरजु राणा देउवा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटघाट भएको छ । भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताए ।
विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त गरे । नेपाल र फिनल्यान्डबीच सेप्टेम्वर २१, १९७४ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण