अल्टिमाको दसैँ अफरमा उपहार र छुट
सोमबार, ०७ असोज २०८१, १५ : ४६
काठमाडौँ । अल्टिमा लाइफस्टाइलले दसैँको अवसरमा आफ्ना ग्राहकहरूलाई उपहार र छुटको व्यवस्था गरेको छ ।
उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने कम्पनीले बताएको हो ।
यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दसैँ मेला विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई वान गेट वान,’ र ‘१ रुपैयाँ गेम’ समावेश छन् ।
यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।
अल्टिमाले दसैँको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण