विपद्मा फसेका पर्यटकको अवस्था बुझ्ने जिम्मा पर्वतारोहण संघलाई
आइतबार, १३ असोज २०८१, २१ : २०
काठमाडौँ । सरकारले विपद्मा फसेका अवस्था बुझ्ने जिम्मा पर्वतारोहण संघ (एमएएन) लाई दिएको छ । पर्यटन विभागका महानिर्देशकको नेतृत्वमा बसेको पर्यटकको खोज उद्दार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले पर्यटकहरुको अवस्था बुझ्न एमएएनको नेतृत्वमा अनुगमन गर्ने निर्णय गरेको हो ।
बैठकले पर्यटकहरुको उद्दार उडानका लागि अनुमति लिँदा झन्झटिलो प्रक्रिया रहेको भन्दै उक्त प्रक्रिया छोट्याउन तथा निषेधित क्षेत्रको सम्बन्धमा पुनरावलोकन गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
अहिले गोरखाको मनासलु र सोलुखुम्बुको लुक्लामा धेरै पर्यटकहरु फसेको अनुमान गरिएको छ । तर, भौगोलिक कठिनाइका कारण हालसम्म यसको विवरण प्राप्त हुन नसकेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण