लामो समयपछि श्रीमती हेमा मालिनीसँगै देखिए धर्मेन्द्र
सोमबार, ०७ जेठ २०७५, ०९ : २०
लामो समयपछि धर्मेन्द्र र उनकी श्रीमती हेमा मालिनीलाई एकसाथ देखिएको छ । यो एक विशेष मौका थियो किनभने सार्वजनिक रुपमा दुबैलाई निकै कम देखिने गरिन्छ । उनीहरुलाई आइतबार मुम्बई एयरपोर्टमा सँगै देखिएको हो ।
पछिल्लो पटक यी दुईलाई निर्देशक अनिल शर्माको फिल्म ‘जिनियस’ को मुहुर्तमा देखिएको थियो । ८२ वर्षका धर्मेन्द्र अहिले पनि बलिउडमा एक्टिभ छन् । उनको अर्को फिल्म ‘यमला, पगला दिवाना फिर से’ यसै वर्ष रिलिज हुने तयारीमा छ ।
यता हेमा मालिनीलाई भने फिल्मका लागि कुनै अफर छैन । उनलाई अन्तिम पटक ‘एक था रानी ऐसी भी’ (सन् २०१७) मा देखिएको थियो । यद्यपी, उनी क्लासिकल डान्सको स्टेज शो गरिरहन्छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण