नेहाले क्यामरा देख्नेबित्तिकै अनुहार छोपिन्, श्रीमान् अंगद पनि थिए सँगै
सोमबार, ०७ जेठ २०७५, १२ : ०४
आइतबार बान्द्रामा नेहा धुपियाले क्यामरा देख्ने बित्तिकै अनुहार लुकाइन् । उनले मेकअप गरेकी थिइनन् त्यसकारण आफ्नो नो मेकअप लुकलाई उनी सबैबाट लुकाउन चाहन्थिन् । उनीसँगै श्रीमान् अंगद बेदी पनि थिए ।
यद्यपी, कारमा बसेपछि भने नेहा सहज भएकी थिइन् । उनले क्यामरालाई पोजसमेत दिइन् ।
नेहाले दुबै हातमा रातो चुरासँगै वान पिस लगाएकी थिइन् । अंगद भने क्याजुअल लुकमा देखिए ।
यी दुई केही दिन अघि अमेरिकाबाट फर्किएका हुन् ।
नेहा र अंगदले मे १० तारिखमा दिल्लीको गुरुद्वारामा सिख रीति–रिवाजमा विवाह गरेका थिए ।

![]()
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण