लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
आइतबार, ०९ मङ्सिर २०८१, ०२ : ०४
काठमाडौं । लेस्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिश प्रिमियर लिग फुटबल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरलाई उसैको घरेलु मैदानमा चेल्सीले २-१ गोल अन्तरले हरायो । चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । उता, लेस्टर सिटीका जोर्डन आयुले एक गोल फर्काए ।
यो जितले चेल्सीलाई तेस्रो स्थानमा उकालेको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी छोट्टिएको छ । म्यान्सिटीको १२ खेलबाट २३ अंक छ भने समान खेलबाट चेल्सीको २२ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण