अमिताभले ‘कौन बनेगा करोडपती’ को एक एपिसोडको लिनेछन् तीन करोड
बिहीबार, १० जेठ २०७५, ११ : १७
अमिताभ बच्चन चाँडै नै टिभीमा ‘कौन बनेगा करोडपती’ बाट फिर्ता हुँदैछन् । अमिताभले उक्त कार्यक्रमको १० औं संस्करण होस्ट गर्नेछन् । स्रोतका अनुसार अमिताभले उक्त कार्यक्रमका लागि आफ्नो पारिश्रमिक बढाएका छन् ।
उनले च्यानलसँग २ सय करोडको डिल साइन गरेका थिए । पछिल्लो सिजनमा कूल ७५ एपिसोड थियो । यससँगै उनको प्रति एपिसोडको पारिश्रमिक २.६ करोड भारु थियो । यसपटक उनले हरेक एपिसोडको तीन करोड भारु लिनेछन् । १० औं संस्करणमा कति एपिसोड हुनेछ भन्ने बारे स्पष्ट छैन । रिपोर्टका अनुसार सन् २०१८ को अगस्टदेखि केबीसी–१० अनएयर हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण