समाचार
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
सोमबार, ०१ पुस २०८१, १७ : ४८
काठमाडौँ । नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता भएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी नेपालबाट हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबिच सम्झौता भएको हो ।
नेपालबाट भैँसीको मासु निर्यातका लागि नेपाली कम्पनी र चिनियाँ कम्पनीबिच सम्झौता भएको छ ।
दुवै पक्ष मासु निर्यात सहज बनाउन पहल गर्ने उल्लेख गरेका छन् । नेपालबाट चीनले मासु आयात गर्नका लागि प्रतिबद्ध जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण