सोनम, नेहापछि अब बेहुली बन्ने पालो दीपिकाकोः रणबीरसँग विवाहको मिति तय !
शुक्रबार, ११ जेठ २०७५, ०९ : २५
दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । रिपोर्टका अनुसार यसै वर्षको नोभेम्बर १९ मा यी दुईको विवाह मुम्बईमा हुनेछ ।
स्रोतका अनुसार यो मिति दीपिकाको परिवारले तय गरेको हो । दीपिकाका पारिवारिक ज्योतिषीले ग्रहको अध्ययन गरेपछि नोभेम्बर १९ लाई शुभ दिन मानेका थिए । यसमा रणबीरको परिवार पनि सहमत भएको बताइन्छ ।
साउथ इन्डियन स्टाइलमा हुनेछ विवाहः
दीपिका र रणबीरको विवाह साउथ इन्डियन स्टाइलमा हुने अनुमान गरिएको छ । यसका लागि रणबीर पारम्परिक मुंडु पोशाक लगाउनेछन् भने दीपिकाको वेडिङ ड्रेस चर्चित डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गर्न सक्नेछन् । विवाहमा मुम्बईमा हुने भनिएपनि यसबारे अगस्टमा निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण