सरिता र ओमले ल्याए नयाँ गीत ‘छोड सताउन’
शुक्रबार, १२ पुस २०८१, १२ : ३१
काठमाडौँ । गायिका सरिता भारती र गायक ओम सुनारको स्वर रहेको नयाँ गीत ‘">छोड सताउन’ सार्वजनिक भएको छ । पश्चिमेली लोकभाकामा आधारित गीतको संगीत र संगीत संयोजन पनि ओम सुनारले नै गरेका हुन् ।
डब्बु क्षत्रीका शब्द रहेको गीतको भिडियो पनि गीतकार क्षत्रीले नै निर्देशन गरेका हुन् । भिडियोमा सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जाली, सरिता भारतीको अभिनय छ ।
भिडियोमा नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायतको पनि अभिनय छ । कृष्ण रसालको कोरियोग्राफी, राजेन्द्र पाण्डेको छायांकन तथा सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण