३२ वर्षे उमेरहदबारे अखिल क्रान्तिकारीमा आज मतदान
शनिबार, १३ पुस २०८१, ०९ : १२
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीले सङ्गठन भित्र ३२ वर्षे उमेर हद लगाउने वा खुला राख्ने भन्ने विषयमा आज मतदान गर्दै छ । देशभरिका भूगोल र गैर भूगोल गरी ८६ वटा मतदान केन्द्र बाट २३९८ जना प्रतिनिधिहरुले गोप्य मतदान गर्नेछन् ।
मतदान बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । उमेरहदको टुङ्गो लागेपछि नेतृत्व छनोटको लागि १७ गते निर्वाचन हुँदै छ ।
९ गते पेरिसडाडामा बसेको निवर्तमान अध्यक्ष, सङ्गठनका इन्चार्ज र आयोगका प्रतिनिधिको संयुक्त बैठकले २ चरणमा २३ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण