फोटोफिचर
राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
शनिबार, १२ माघ २०८१, १५ : ५८
काठमाडौँ । राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै नेपाल सूचना प्रविधि समाजले प्रदर्शन गरेको छ । शनिवार समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको र यसले गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् । यो प्रदर्शन सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रका सम्बन्धमा हालै गरेको फैसला पछि आयोजना गरिएको समाजले बताएको छ ।
_CXPJQSNCvQ.jpg)
_A8sYgKbTrT.jpg)
_AJYmx0XKn1.jpg)
_Tz02mC87Jq.jpg)
_0tO23YZo4H.jpg)
_nA2P1DzhJX.jpg)
_OoC83pTexa.jpg)
_LePzYPiLj6.jpg)
_e8SgWzTcY5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण