लाजियो चौथो स्थानमा उक्लियो
मङ्गलबार, २२ माघ २०८१, ०४ : २७
काठमाडौं । इटालियन सिरी’एमा लाजियो विजयी भएको छ । लिग अन्तर्गत सोमबार राती भएको एक मात्र खेलमा लाजियोले कालियरीलाई २-१ गोल अन्तरले हरायो ।
लाजियोलाई जिताउन मथायस जकाग्नि र भ्यालेन्टाइन कास्टेलानोसले गोल गरे । जवाफमा कालियरीका रोबर्टो पिककोलीले एक गोल फर्काए । जितसँगै लाजियो सिरी’एको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २३ खेलबाट ४२ अंक भएको छ ।
शीर्ष स्थानको नापोलीको समान खेलबाट ५४ अंक छ भने एक खेल कम खेलेको इन्छर मिलानको ५१ अंक छ । २३ खेल खेलेको एटलान्टा भने ४७ अंकसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण